झ्याप्लेखोला पहिरोबाट शनिबार र आइतबार गरी २७ वटा शव निकालियो

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । धादिङको झ्याप्लेखोला पहिरोबाट शनिबार र आइतबार गरी २७ वटा शव निकालिएको छ । धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार पहिरोमा बस र माइक्रो गरी चार वटा सवारीसाधन पुरिएको आशंका गरिएको छ । तीनवटा देखिएको छ भने अर्को खोजीको क्रममा रहेको उनले बताए । शनिबार १४ र आइतबार १३ वटा शव निकालिएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी मिलेर शव निकाल्ने काम भइरहेको उनको भनाइ छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *