सिलिकन भ्यालीमा नेपालीले खोलेको स्टार्टअपले ल्यायो गभर्नेन्स, रिस्क र कम्प्लायन्सको नेटवर्क

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गभर्नेन्स, रिस्क र कम्प्लायन्सको प्रोफेसनल नेटवर्क ‘जीआरसीपीएन’ (GRCPN) औपचारिक रूपमा सुरु भएको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गर्दै यो नेटवर्कको सुरुवात गरिएको हो ।

नेपालभित्र र बाहिरका विभिन्न उद्योगमा गभर्नेन्स, रिस्क र कम्प्लायन्स (GRC) अभ्यासलाई सुदृढ गर्ने यसको मुख्य उद्देश्य रहेको छ । सम्बन्धित क्षेत्रका पेसेवर, अनुसन्धानकर्ता र संस्थाहरू एकै ठाउँमा ल्याउनेगरी ‘जीआरसीपीएन’ सुरु भएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *