बहु प्रतिक्षित ‘एक्टर’ शुक्रवार देखि देशभर

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ३ माघ । देशभरका ७० भन्दा बढी सिनेमा हलमा माघ ४ गते शुक्रवारबाट प्रदर्शनमा आएकोे युवा पुस्तालाई लक्षित ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण रहेको निर्देशक मदन घिमिरे बताउछन् । यो नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो । नायक प्रिन्स थापा मगरको साथमा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ का निर्माता बरिष्ठ निर्माता महोनही थापा हुन् । ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *