‘नाङवा किपे शब्दरोे’ सँगै पेमाको चर्चा

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं । पेमा दावा गायक, गीतकार र संगीतकार हुन् । यतिबेला उनि चर्चामा रहेका छन् । एक साता पहिले सार्वजनिक भएको उनको शब्द, संगीत र स्वर रहेको ‘नाङवा किपे शब्दरोे’ बोलको तिब्बतीयन भाषाको गीतको भिडियो सार्वजनिक भएसंगै उनको चर्चा चुलिएको हो । भिडियोमा पेमा दावा, दुर्गेश थापा लगायतको अभिनय छ । लेकाली भेगको सुन्दर दृश्य कैद गरिएको भिडियो चक्र बहादुर बरालले खिचेका हुन् भने सम्पादन बिकास दहाल, निर्देशन दर्गेश थापाको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *