आयातकर्ताको सिण्डिकेटको प्रभावमा गरिएको यो राष्ट्रहित बिरोधी निर्णय -कमल थापा

खवर पाटी (खोज खबरको अभियान)

विद्युतिय गाडीमा अन्तशुल्क, भन्सार बढाउने बजेटको घोषणा प्रम केपी शर्मा ओली र सरकार कै घोषित नीति बिरुद्ध छ। भन्दै राप्रपाका अध्यक्ष कमल थापाले आफ्नो फेसबुक पेजमा पोष्ठ गरेका छन ।

उनले भनेका छन वातावरण सन्तुलन राख्ने र पेट्रोलियम पदार्थमा परनिर्भरता घटाउने नीति विपरित छ। थापा अगाडी लेख्छन गैरबिद्युतीय गाडी आयातकर्ताको सिण्डिकेटको प्रभावमा गरिएको यो राष्ट्रहित बिरोधी निर्णय सच्याउनु पर्छ । उनले सरकारले हिजो गरेको बजेट भाषणको विषयलाई लिएर यस्तो प्रतिक्रिया जनाएका हुन ।

 

Facebook Comments Box