८४ डिएसपीको सरुवा, ६० जनाको पदस्थापन: नेपाल प्रहरी (सूचीसहित)

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल प्रहरीले ८४ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ भने ६० जनाको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबारदेखि लागू हुनेगरी डिएसपीहरुको पदस्थापन र सरुवा गरेको जनाएको छ ।

प्रहरी निरीक्षकबाट बढुवा भएका ६० जना र अन्य ८४ जना डिएसपीको विभिन्न ठाउँमा सरुवा गरिएको छ । उमेश लम्सालको प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो इन्टेलिजेन्स महाशाखामा सरुवा भएको छ ।

त्यस्तै गुल्मीमा केदारराज पन्त, चितवनमा सूर्यबहादुर थापा, मकवानपुरमा इन्द्रबहादुर राना, कैलालीमा प्रतिक विष्ट र झापामा राकेश थापाको सरुवा भएको छ ।

पदस्थापन

सरुवा भएका डिएसपीहरुको सूची–

 

Facebook Comments Box