एजेन्सी । अहिले सिंगो विश्व कोरोना भाइरस संक्रमणको महामारीसंग जसो तसो जुधिरहेको छ । किनकी यसको अचुक औषधि अहिलेसम्म उपलब्ध छैन । उपचार पनि प्रयोगात्मक पद्धतिका आधारमै चलिरहेका छन । औषधि पत्ता लगाउन विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु निरन्तर लागि परेका छन । कोरोना भाइरस संक्रमणको पहिचानका लागि पनि थुप्रै अनुशन्धानहरु भैरहेका छन ।
Facebook Comments Box