बाग्मती प्रदेश सरकारले बैकल्पिक माध्यमबाट पठन-पाठन गराउने : मन्त्री युवराज दुलाल ‘शरद’

खवर पाटी (खोज खबरको अभियान)

बाग्मति प्रदेश सरकारले आगामी अषाढ पहिलो हप्ता देखि बिधालय खुलाउने भएको छ । बाग्मती प्रदेश सरकारको सामाजिक बिकास मन्त्री तथा नेकपाका नेता युवराज दुलाल ‘शरद’ ले आगामी हप्ता देखि कक्षा एक देखि एघार सम्म भर्ना खुलाउने प्रदेश सरकारले निर्णय गरेको बताएका छन ।

शिक्षकहरुलाइ बिधार्थिहरुको घरघरमा गएर पुस्तक बितरण गर्ने भर्ना लिने र भुगोल अवस्था हेरी बिद्यार्थिहरुलाइ सामाजिक दुरी कायम गरी पठनपाठन गराउने र बिधार्थिहरुलाइ रेडियो टिबि, अनलाइन र शिक्षकहरु सहित बिधार्थिहरुलाइ पढाउने ब्यबस्था गर्न लागेको बाग्मती सरकारले निति लिएको मन्त्री दुलालले खबरपाटीलाइ बताएका छन ।

हाल सरकारले एस इ इ बिधार्थिहरु र एघारका बिधार्थिहरुलाइ आन्तरिक मुल्याङ्कनका आधारमा ग्रेड अनुसार पास गराउन केन्द्रीय सरकारलाइ आफुले सुझाब दिए पनि सरकारले एस इ इ को परिक्षा खारेज गरेकोमा धन्यवाद दिदै एघारको परिक्षा पनि आन्तरिक मुल्याङ्कनका आधारमा पास गराएर १२ कक्षाको परिक्षा लिदा राम्रो हुने सल्लाह सरकारलाइ दिएको बताएका छन ।

Facebook Comments Box