सहसचिव सरहको २२ पदका लागि लिएको अन्तर्वार्ताको परीक्षाफल प्रकाशित

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार १२ । लोकसेवा आयोगले प्रशासन सेवा तर्फका रा.प. प्रथम श्रेणी सहसचिव सरहको २२ पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गरेको छ ।
लिखित, अन्तर्वार्ता र प्रस्तुतीकरणसमेतका आधारमा छनौट भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

Facebook Comments Box