चितवनको पदमपुर २ डुबानमा

खवर पाटी (खोज खबरको अभियान)

चितवन । नेपालभरी तिनदिन देखि भारी वर्षा भैरहेका कारण चितवन का विभिन्न ठाउहरु डुबानमा परेका छन । गएराती देखि भारिबर्षा भएकाले चितवनको कालिका नगरपालिका २ पदमपुर डुबान मा परेको छ ।

डुबानका कारण घर ,कृषि फार्म,सडक,देखि खेतिगरिरहेका खेतहरु सम्म जलमग्न भएका कारण स्थानीय बासिन्दा चिन्तित रहेका छन । बाढिका कारण यातायात क्षेत्र समेत प्रबाह रहेकाले सडक अबरुद्ध भएको छ ।

 

Facebook Comments Box