ससंद मोहन प्रसाद रेग्मीले सदन मार्फत प्रदेश सरकारको ध्यानकर्षण

खवर पाटी (खोज खबरको अभियान)

अषाढ – २९ पोखरा। गण्डकी प्रदेश ससंद एवम् बिधायक समिति सभापती माननीय मोहन प्रसाद रेग्मीले सदनमा आफ्ना भनाईहरु राख्नु भएको छ। सदन मार्फत प्रदेश सरकारको ध्यानकर्षण गर्नुभएको छ। बिगतदेखि नियमित आइरहेको आधिखोला सरंक्षण तथा तटबन्धन कार्यक्रम आ .ब. ७७-७८ को बजेटमा समाबेश नगरिएको प्रति दुःख ब्याक्त गर्दै ससंद रेग्मीले यस कार्यक्रमलाई निरन्तर दिनु पर्ने बताउनु भयो ।

आधिखोलामा बाढी आएपछि अहिले पनि भिरकोट-५ पकान फाट र वालिङ-११ को खेतीयोग्य जमिन खोलाले कटान गरेको हुदा खोला नियन्त्रण तथा रोकथाम गर्नु पर्ने बताउनु भयो। सिद्धार्थ राजमार्ग वालिङ नगरपालिका क्षेत्र बाटो बिस्तार गर्दा धेरै को घर टहरा पहिरोको जोखिममा रहेको हुदा प्रदेश सरकारले स्थानीय पालिका सगं समन्वय गरी पहिरो नियन्त्रण तथा पिडित जनताहरुलाई सुरक्षित स्थानमा ब्यावस्थापन गर्न प्रदेश सरकारसगं जोडदार माग गर्नु भयो।

पछिल्लो अबिरल बर्षाले स्याङ्जा जिल्लामा आधिखोलाले धेरै क्षति पुर्याएको छ। भने बर्षेनी मान्छे समेत बगाउने गरेको छ।

Facebook Comments Box