राष्ट्रिय सभाको रिक्त एक पदमा वामदेव गौतमलाई लैजाने निर्णय

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको रिक्त एक पदमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ ।

सचिवालयको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बताएका थिए । राष्ट्रपतिबाट मनोनित गर्ने एक पद राष्ट्रियसभामा रिक्त छ । राष्ट्रियसभामा गौतमलाई पठाएपछि अर्थमन्त्री युवराज खतिवडा भदौ २० गतेदेखी पदमुक्त हुने भएका छन् ।

Facebook Comments Box