प्रवासबाट रमेश भुजेलको ‘कतार दुवामा’ लोकदोहोरी गीत बजारमा

खवर पाटी (खोज खबरको अभियान)

गित, सङ्गीत, सस्कार, सस्कृति भरिएको शुन्दर पुर्ब उदयपुर जिल्लाको गाईघाट कटारीमा जन्मियो रमेश भुजेल शुन्दर सपना बोकेर प्रबास भासियो तर गाउमै बसेर गीत सङ्गीतलाई नेै प्रमुख भने बनाउन सकिएन, रमेश प्रतिभाशाली नब गायक हुन्।

गाउघरको बिगत दिन सम्झदै केही पुराना याद गर्दै भन्छन्, गाउ घरको बिहे बर्तबन्ध रोधीमा मादल बजेको सुन्नै नहुने गीत गाउनकै लागि भनेर रमाईलो गर्न पुग्ने रमेश आज पनि गीतसङ्गितलाई निरन्तर दिदै आई रहेको छन। रमेश रोजगारी कै लागि भनेर दस बर्ष पहिला मलेसिया गएका रमेशले पेनाङ्ग जेटिमा लोकदोहोरी गीत बजारमा लिएर आई सकेका छन। यो पेनाङ्ग जेटिले भन्ने गीत समय सान्दर्भिक रहेको कारण सबैको मन मुटु बसे, तर हिजो आज भने बेैदेशीक र‍ोजगारीकै लागि कतारलाई कर्मथलो बनाउदैछन्।

हिजो देखि आज सम्म हेर्ने हो भने युवाहरु दिनानु दिन प्रवासतिर पलायन हुने चलन बनेको अवस्था भित्र रमेश भुजेल पनि अछुतो रहेनन आर्थिक अवस्था सबल बनाउनको निमित्त विदेश पलायन भएका हुन्। अझै पनि उत्तिकै माया गर्छन् गित सङ्गितलाई भर्खरै मात्रा बजारमा आएक‍ो कतार दुवामा भन्ने लोकदोहोरिमा स्वर दिएका छन्, गायक रमेश भुजेल र गायिका गुना थापा मगर लय शब्द भने प्रकाश शितल दर्नाल रहेको छ भने यस भिडियो सम्पादन पनि प्रकाश शितल दर्नालको रहेको छ, कतार दुवाले राम्रो चर्चा बटुली रहेको छ।    प्रस्तुति : नानू घले

Facebook Comments Box