काठमाडौं । कृषिमा महिलाको आर्थिक शसत्तिकरण सम्वनधि नेपाल टेलिभिजनमा प्रशारण भैरेहको भरोसा युवामा टेलिचित्र छायाँकन पुरा भएको । अमृतमान महर्जनद्वारा निर्देशित उक्त चलिचत्रमा रस्मि भट्ट,सम्झना श्रेष्ठ,नियूक्ती शेर्पा,भोला भण्डारी,राम प्रसाद कोईराला,बासुदेव फुयाल,संगीता बोगटी लामा, रूपा कार्कि,शर्मिला बस्नेत,प्रेम लामा लगायत कलाकारहरू रहेको उक्त टेलिचलचित्र नारायण जि.सि.को छायाँकन, शंकर सुमनको श्रृँगार संगीता बोगटीको संयोजन रहेकोछ ।
Facebook Comments Box
