काठमाडौं । नेकपाका प्रभावशाली युवा नेता बिबि खरालले यति बेला अमेरिकी साम्राज्यबादको प्रत्येक्ष हस्तक्षेपमा जेन्जि आन्दोलन र आन्दोलन पछि बनेको सरकारबाट नेपाललाई छिमेकी रास्ट्र चीन र भारत बिरुद्ध नेपाललाइ प्रयोग गर्न लागेको कारण अब देश भक्त नेपालीहरु एक हुने बेला आएको बताएका छन । आफ्नो फेसबुक सञ्जाल मार्फत् उनले पूर्व सभामुख कृष्ण बहादुर महराले आफु सभामुख हुँदा संसदमा एमसीसी जस्तो रास्ट्रघाति सम्झौताले अमेरिका प्रत्येक्ष रुपमा नेपालमा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने हुनाले महराको कार्यकालको बेलामा एमसीसी टेबल नगरेकै कारण उनलार्ई रोशनी शाहि सङ्ग नाजायज सम्बन्ध जोडेर राजनीतिक, सामाजिक र पारिवारिक जीवन समाप्त पार्ने मुख्य भुमिका अमेरिकाको रहेको आरोप समेत लगाएका छन । अमेरिकाका एजेन्डहरुकै कारण रोशनी शाही डिस मेन्टल भएको हुन सक्ने र बाह्य शक्तिको दबाब थेग्न नसकेर रोशनी शाहीले कृष्ण बहादुर महारालाई फसाउने खेलमा लागेको हुन सक्ने भनेका छन । नेता खरालले कृष्ण बहादुर महरा राष्ट्रबादी नेता भएकै कारण उनलाई फसाइएको र तत्कालीन नेकपासम्म बिदेशीले फुटाएको आरोप लगाए । खरालले सभामुख खराललाई पुर्ब प्रधानमन्त्री मरिचमान श्रेष्ठ सङ्गको दाजोमा महरापनि उहाँ जस्तै देशको राष्ट्रबादी नेता हुन भनेका छन । पन्चायतको पूर्व प्रधानमन्त्री मरिचमान पछि को एमसीसीलाई आफु सभामुख हुँदा टेबलै नगर्दिएको कृष्ण बहादुर मोहरालाई आज राजनीतिक सामाजिक र ब्याक्तित्वमा प्यार्लेस बनाउने अमेरिकी साम्राज्यवाद बिरुद्ध लढ्न फेरि एक पटक राष्ट्रबादि शक्तिहरु एक जुट हुनुको बिकल्प नरहेको उल्लखे गरे ।
Facebook Comments Box
