सुनवल नगरपालिका लाइ सर्बोत्म सिमेण्ट द्वारा १० बेडको आइसियु मेडिकल उपकरण सहयोग ।

खवर पाटी (खोज खबरको अभियान)

सुनवल । सर्वोत्तम सिमेन्ट लि. ले सुनवल नगरपालिका लाई १० बेडको ICU अस्पातलको लागि आवश्यक मेडिकल उपकरण सहित को सामाग्रीहरु सुनवल नगरपालिका लाइ हस्तान्तरण गरेको छ । नगरपालिका को तर्फ बाट नगर प्रमुख भिम बहादुर थापा क्षेत्री उप-प्रमुख दधिराम अर्याल लाइ सर्बोत्म सिमेन्ट लि. का प्रतिनिधि नारायण प्रसाद पाण्डे ले उक्त्त समाग्री हस्तान्तरण गरेको सुनवल नगरपालिका का मेयर भिम बहादुर थापा क्षेत्रीले सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।संयूक्त हस्ताक्षर गरि मेडिकल उपकरण नगर प्रमुख मार्फत नगरपालिकालाई ।उक्त सामन नगरपालिका ले प्राप्त गरेको मेयर थापाले बताएका छन ।

Facebook Comments Box