जसपाले ओलि लाइ सरकार बाट बर्हिगमन गराउने ।

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले केपी ओली नेतृत्वको सरकार बहिर्गमन गर्ने काइनीति तय गरेको बताएका छन् ।

आज बसेको पदाधिकारी बैठक पछि ट्‍वीटरमा लेख्दै भट्टराईले भनेका छन्, ‘जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको छ। सबैले आआफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्न,देशलाई अग्रगामी निकास दिन र जसपालाई देशको वैकल्पिक शक्तिको रूपमा विकास गर्न योगदान गरौँ ।’

Facebook Comments Box