केपि सरकार ढल्यो । नया सरकार गठन गर्न दलहरुलाइ राष्ट्रपतिबाट आवहान

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । बैशाख २७ गते प्रतिनिधिसभामा बिश्वासको मतलिन नसकेपछि एमाले सरकार ढलेको छ । एमाले भित्रकै २८ सांसदहरुले प्रतिनिधिसभा को बैठकमा बहिस्कार गरेपछि अफ्ठ्यारोमा परेको केपि ओलि सरकारलाइ जसपा महन्त ठाकुर पक्षका १५ सांसदहरुले पनि तटस्थ बसेपछि केपि सरकारले बिश्वासको मत पाउन सकेनन । कुल २३२ मत मध्य पक्षमा ९३ मत मिलेको थियो भने बिपक्षमा १२४ तटस्थमा १५ मत र थिए भने माधब नेपाल झलनाथ खनाल पक्षका २८ सांसदहरुले बहिस्कार गरेका थिए । तीन दलको सयुक्त प्रेस बिग्यप्ति पछि राष्ट्रपति बिधा भण्डारिले दलारुलाइ बैसाख ३० गते राति ९ बजे भित्रमा बहुमत पुराएर नया सरकार बनाउन आवहान भएको छ । 

Facebook Comments Box