जनमोर्चाका प्रदेस सांसद बिक्री । एमालेकै मुख्यमन्त्री हुने

खवर पाटी (खोज खबरको अभियान)

पोखरा  गण्डकि प्रदेस मा पृथिबि सुब्बा गुरुङले राजिनामा दिएको तिन दिनभित्र नया सरकार गठन गर्ने समय अवधि आज सकिदै  गर्दा  राष्ट्रीय जनमोर्चाका कृष्ण थापा सांसदले बिपक्षि सरकार गठन गर्ने तर्फ मत नहाल्ने निर्णय गरेकाले पुन पृथिवी सुब्बा गुरुङ नै मुख्य मन्त्री बन्ने सम्भावना देखिएको छ ।  

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बहुमत पुग्दैन । बहुमतको लागि ३१ सांसद चाहिनेमा उनले मत नहाल्दा ३० सांसद मात्र पुग्छन् । जनमोर्चाका बाँकी दुई सांसद खिमविक्रम शाही र पियारी थापाले हस्ताक्षर संकलन गरेका थिए ।

बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकार गठन गर्न आइतबारै प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन् । उक्त अवधिभित्र नेपालको संविधानको धारा १६८(२) अनुसार गण्डकीमा नयाँ सरकार बन्नुपर्नेछ । 

  जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसिले कृष्ण थापाले पार्टी को निर्णय बिरुद्द गए कार्बाहि गर्ने चेतावनि दिएका छन । 

Facebook Comments Box