वालिङ नगरपालिकाले गर्यो जनतालाइ अपिल ।

खवर पाटी (खोज खबरको अभियान)

स्याङ्जा जिल्ला वालिङ नगरपालिका मा कोरोना संक्रमण तिब्ररुपमा फैलिदै गए को र केहि नागरिक हरुको ज्यान गएसि नगरपालिका ले आफ्ना नगरभित्रका बासिन्दालाइ सजग र सतर्क रहन अपिल गरेको छ । आज वालिङमा कोभिडका कारण मृत्यु भएका नागरिक को दाहसस्कार गर्दै पालिकाले आफ्नो फेसबुक संजालमा अपिल गरेको छ ।

 वालिङ नगरपालिका को अपिल ।हामी नागरिकहरू कोभिड-१९ देखि सावधानी रहौ। आजको लापरवाहीले कुनै दिनमा हाम्रो ज्यान जान सक्छ। आ-आफ्नो घरमा बसी आफु पनि बचऔ र अरुलाई नि बचाऊँ। वालिङ नगरपालिकाको अनुरोध। मृतक आफ्नो नागरिकको वालिङ नगरपालिकले गरेको शब ब्यावस्थपन ।

Facebook Comments Box