सामुहिक व्रतबन्ध सम्पन्न

खवर पाटी (खोज खबरको अभियान)

पल्पसा मिस पुच को आयोजना र का म न पा २२ वडा को सहआयोजनामा भब्यताको साथ मु बहाल ईन्दचोक सप्पन्न भयो उक्त अवसरमा २२वडाका अध्यक्ष चिनीकाजी महर्जन ज्यु ले पल्पसा मिस पुचले विभिन्न किसिमको सामाजिक कार्यक्रम सकिय सस्थाले नया किसिम कर्म चलाउने र विभिन्न सस्कृतिलाई एकतामा बाध्ने सबैलाई समेतने काम गर्नुभएको धन्यवाद वाद आगामी दिनमा पनि वडाको तर्फबाट सधैं सहयोग गर्ने बतिब्रता गर्नु भयो उक्त कार्यक्रम १५ जनाको सामुहिक व्रतबन्ध गरिएको यश किसिम कार्यक्रम पहिलोपटक र विभिन्न जात जाति र कला सस्कृतिला जग्रेना गर्न पनि यो कार्यक्रम आयोजना गरिएको  सस्थाका अध्यक्ष सरु श्रेष्ठ जानकारी दिनु भयो भनी सस्थाका सचिव मन्जु श्रेष्ठले यो कार्यक्रम आगामी दिनमा निरन्तर दिने र हाम्रो कला सस्कृतिला जोगाई राखन हामीहरु यश कार्यक्रम लाई अझ व्यापक तरीका आगामी दिनमा गरिने बताउनु भयो संस्थाका कोषाध्याछ  कविता श्रेष्ठ ज्युले कार्यक्रम सफल भनाउन सहयोग गर्नुहुने सप्पन्न सस्था र ब्याक्तीहरुलाई धन्यवाद दिनुभयो ।

Facebook Comments Box