भिआइपिएएको निर्देशकमा नेपालका गिरी नियुक्त

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अन्तर्राष्ट्रिय प्रोफेशनल आर्ट एसोशिएसन (भिआइपिएए)को प्रचार प्रसार निर्देशक पदमा नेपालका रामहरि गिरी नियुक्त हुनु भएको छ । अमेरिका स्थित केन्द्रीय संघका अध्यक्ष समेत रहेका विश्वचर्चित कलाकार माइकल लार्मले एक कार्यक्रम मार्फत् नेपाली युवा गिरीलाई प्रचार निर्देशकको रुपमा नियुक्त गरेको घोषणा गरेका हुन् । गिरी नेपालमा सञ्चालित च्यालेन्ज फर चेन्ज नामक सामाजिक संस्थाका अध्यक्ष समेत हुनुहुन्छ ।

Facebook Comments Box