काठमाडौं । एमसीसीलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन भैरहेका छन् । सरकारले एमसीसी सदनमा पेश गरेसँगै एमसीसीविरोधी आन्दोलन चर्किएको छ। सरकारले काठमाडौंमा सुरक्षा व्यवस्था पनि मजबुद बनाएको छ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भातृ संगठनहरु एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रहरीले भने प्रदर्शनमा उत्रिएकाहरुमाथि अश्रु ग्याँस प्रहार गरेको छ । दिनभर जसो संसद भवन वरपर नयाँ वानेश्वर क्षेत्र तनाव ग्रस्त बनेको छ । आन्दोलनकारी र प्रहरीबीच सामान्य झडव भएको तथ प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको समाचार छ ।
Facebook Comments Box