नेपाललाई पीएनजीविरुद्ध पहिलो सफलता

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यू गिनी पीएनजीविरुद्ध पहिलो सफलता पाएको छ ।कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएपछि बलिङ्गमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । सोमपालले पीएनजीका ओपनर हिरी हिरीलाई ४ रनमा आउट गरेका हुन् । सोमपालको बलमा हिरी विकेट किपर अनिल साहको हातबाट क्याच आउट भएका हुन् । यसै खेलबाट यू-१९ टिमका कप्तान देव खनालले एकदिवसीयमा डेब्यु गरेका छन् ।

Facebook Comments Box