छुट्यो नेपाली रेल

खवर पाटी (खोज खबरको अभियान)

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि कुर्था–जनकपुर–जयनगर रेल्वे जयनगरबाट जनकपुरधामका लागि नेपाली रेल प्रस्थान गरेको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रुपमा भर्चुअल्ली उद्घाटन गरेका हुन् । गत फागुन १ देखि उक्त रेल विनायात्रु गुड्दै ९ड्राई रन हुँदै० आएको थियो। उद्घाटन भएसँगै अब आइतबारदेखि सर्वसाधारणले रेल चढ्न पाउनेछन्।

Facebook Comments Box