तनहुँ जिल्ला ऋषिङ गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट हरिराज कंडेलले उम्मेदवार दर्ता गराएका छन् । नेकपा एमाले तनहुँ जिल्लाका उपाध्यक्ष समेत रहेका कंडेलले उम्मेदवारी दर्ता गराएका हुन । लामो समय देखितनहुँ जिल्लामा सकृय राजनीति गदै आएका छन्न उनि तनहुँका साधारण जिवनशैली, सरल व्यक्तित्व, दैनिकी जिवन शैली हो सालिन, सरल राजनितिक व्यक्तित्वको रुपमा जिल्लामा स्थापित गराएका छन् । सबै बर्ग जात जाती, धर्मलाई सधै सम्मान गर्ने र सधै समाजिक काम गदै समाजको खातिर अग्रस रहने व्यक्ति आज उनी प्रत्यक्ष रुपमा समाज बिकासको रुपमा गाउँलाई आफ्नो यो लामो राजनितिमा यात्रामा सिकेका अनुभबहरुलाई समाजलाई समाजिक,आर्थिक भौतिक रुपमा बिकास गर्नको लागि मेरो आबश्यताको महशुस गरेर ऋषिङ गाउँपालिकाका लागि अध्यक्षको रुपमा हरिराज कडेल उम्मेदवारले कांग्रेसी नेता तथा कार्यक्रताहरु आफ्नो बिरासत खोसिन्छ की भन्ने ठूलो चिन्तामा परेको देखिन्छ । भने अहिले त्यस क्षेत्रमा कडेल प्रतिको आर्कषक बढ्दै गएको देखिन्छ । यस अघि तनँहु जिल्ला यस्तो जिल्ला हो यस जिल्लामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा केन्द्रदेखि कांग्रेस नेताहरुको प्रभाब परेको हुन्छ । त्यसमा पनि अझै ऋषिङ गाउँपालिका यो गाउँपालीका काग्रेसीहरुका लागि उर्भर भूमि हो यस गाउँपालिका कांग्रेसको पकड क्षेत्र मान्दै र भन्दै आएको थियो ।
Facebook Comments Box