रेनुलाई ५ हजार बढी मतको अग्रता

समाचार
खवर पाटी (खोज खबरको अभियान)

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले ५ हजार १८ मतको अग्रता बनाएकी हुन् ।

कुल ६९ हजार ६१२ मत गणना हुँदा रेनुले २७ हजार ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २२ हजार​ ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  ९४१४ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २९ हजार​ १३२ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार​ १६६ मत पाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *