दुबईमा २ महिना देखि तलब नपाएका नेपालीहरुले सरकार समक्ष गुनासो

खवर पाटी (खोज खबरको अभियान)

दुबई/ दुबईको आवुदाबीमा २ महिना देखि कम्पनीले तलब नदिदा नेपालीहरुले कम्पनीको काम बन्द गरेका छन । उनीहरुलाई नेपाल सरकारले उद्दार गरोस भन्ने इच्छा ब्यक्त गरेका छन ।
त्यहाँको अवस्था बारेमा सोही स्थानमा मोवाईलबाट लिएको भिडियोको लिंक हेर्नुहोस

Facebook Comments Box