काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुने भएको छ । निर्वाचन आयोगले यही अनुसारको सिफारिश सरकारलाई गर्ने भएको छ ।
विश्वस्त स्रोतका अनुसार साउनको सुरुमै चुनावको मिति घोषणा हुनसक्छ । चुनावमा बार, गते र महिना समेत जुराउन देउवा लागिपरेका छन् ।
स्थानीय चुनावमा काँग्रेस पहिलो दल भएपछि देउवा हौसिएका छन् । उनी काँग्रेसले बहुमत नजिक पुग्नेमा ढुक्क छन् । तर, वामपन्थी शक्ति मिल्ने सम्भावनाले देउवा दबाबमा छन्
Facebook Comments Box