लोकतान्त्रिक गणतन्त्र ल्याउन गिरिजाबाबुको महत्वपूर्ण योगदानः प्रधानमन्त्री देउवा

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको महत्पूर्ण भूमिकाकै कारण लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् । स्व कोइरालाको मंगलबार शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पञ्चायती व्यवस्था हटाएर बहुदलिय व्यवस्था ल्याउन कठिन राजनीतिक मोडमा कोइरालाले कांग्रेस र देशलाई योगदान दिएको बताएका छन् । हतियार उठाएर हिडेकालाई समेत शान्ति सम्झौतामा ल्याउने कोइरालाकै कारण देशले निकास पाएको समेत उनको भनाई छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *