नेपाल महिला संघको अध्यक्ष उषा कुमारी राउत मिश्र नियुक्त

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं  नेपाल महिला संघको अध्यक्ष उषा कुमारी राउत मिश्र (सिरहा) नियुक्त हुनु भएको छ । काग्रेस सभापति शेरबहादुर देउवाले मिश्रलाई बिहिबार महलिा संघको अध्यक्षका नियुक्त गर्नुभएको हो । लामो समय सम्म संघको महाधिबेशन हुन सकेको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *