सत्ता गठबन्धनको बैठक बस्दै, आजै सिट बाँडफाँडको टुंगो लगाउने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ । साेमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक मंगलबार पनि बस्ने भएको छ । सिट बाँडफाँटकाे टुङ्गाे लगाउने भन्दै हिजाे बसेकाे बैठक निष्कर्षबीना नै टुङ्गिएपछि आज पुनःबस्न लागेकाे सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सिट बाँडफाँट टुङ्गो लगाउने र प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेकाे छ। हिजाे साेमबार बसेकाे बैठकमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल गरिएकाे थियाे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *