सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्नसक्ने, अदालतले दियो अनुमति

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्ने भएका छन् । उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको छ । उनीविरुद्ध एक नाबालिक किशोरीले गौशला प्रहरीमा बलात्कारको जाहेरी दिएकी छन् । प्रहरीले घट्नाबारे अनुशन्धान अघि बढाएको छ । लामिछाने भने यतिवेला विदेशमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *