समाजवादी ट्रेड युनियन महासंघको संगठन निर्माण अभियान तिब्र

प्रदेश ४
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला हुने भएको छ । भेलाले भाद्र २५ गते समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय कमिटी गठन गर्ने भएको छ । गत साउन १४ गते पुनर्गठन भएसंगै समाजवादी ट्रेड युनियन महासंघले आफ्नो संगठन निर्माणको अभियानलाई तिब्रता दिएको छ । महासंघले ७ वटै प्रदेश कमिटि तथा पेशागत घटक संगठनहरुको समेत भेला तथा पुनर्गठन गर्ने र महासंघलाई प्रभावकारी ढंगले श्रमिकका पक्षमा काम गर्ने योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले बताए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *