रुसद्वारा परमाणु हतियार परीक्षण

विश्व समाचार
खवर पाटी (खोज खबरको अभियान)

मस्को – रुसले परमाणु हतियार परीक्षण गरेको छ । युक्रेनसंग युद्ध जारी रहेका बेला रुसले परमाणु हतियार परीक्षण गरेको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त परमाणु हतियार परीक्षणको अवलोकनसमेत गरेका छन् ।

राष्ट्रपति पुटिनले परमाणु हतियार सञ्चालनका लागि सेनालाई प्रशिक्षणसमेत दिएपछि पश्चिमा राष्ट्रहरूमा तरंग ल्याइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । परमाणु हतियार खतरनाक मानिन्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले परमाणु हतियार परीक्षण रुसले युद्धलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *