राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो १३ समानुपातिक सांसद

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट सांसद बन्ने अन्तिम नामावली टुंग्याएको छ । शनिबार बसेको बैठकले समानुपातिकको नामावली टुंग्याएको पार्टीकी नेतृ निशा डाँगीले जानकारी दिइन् ।

अन्तिम नामावली बुझाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निर्वाचन आयोग पुगिसकेको उनले बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ वटा सिट पाएको थियो । समानुपातिक सूचीमा परेको नामावली यस्तो छ:

 

दलित

१. सन्तोष परियार

२. शिव नेपाली

आदिवासी÷जनजाति

१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य

१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

मधेसी

१. लक्ष्मण तिवारी

२. मनिष झा

थारू

१. अशोककुमार चौधरी

दलित महिला

१. कल्पना रोक्का

पिछडिएको वर्ग महिला

१. विनीता कठायत

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *