फोक्सोका गम्भीर बिमारी शिब प्रसाद न्यौपानेद्धारा आर्थिक सहयोगको अपिल

प्रदेश १ समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं ८ वसोवास गर्ने ३९ वर्षीय शिब प्रसाद न्यौपाने (विश्वनाथ) विगत एक वर्षदेखि फोक्सोमा गम्भीर समस्या पछि उपचार गराइरहेका छन् । हाल नोवेल शिक्षण अस्पताल महाराजगञ्मा उपचाररत उनको अवस्थामा सुधार आउन सकेको छ्रैन ।
उनको पारिवारिक अवस्था पनि ज्यादै नाजुक रहेको छ । नियमित औषधी उपचार गर्न आर्थिक समस्या पर्दै गएपछि उनी अहिले उपचारमा सहयोग गर्ने दाताहरुको पर्खाइमा छन् । एक वर्षदेखि फोक्सोमा गम्भीर समस्या देखिएपछि निरन्तर औषधी उपचार गराउनु परेकोले कारण सवै पैशा खर्च भएकोले अहिले नियमित उपचार र औषधि सेवनका लागि पनि पैशा नभएकोले उनले सहयोगको अपेक्षा गरेर मनकारी व्यक्तिहरुसँग आह्वान गरिरहेका छन् ।
न्यौपानेको अहिलेको अवस्थालाई देख्नेहरु उनलाई सहयोग नगरी रहन सक्दैनन । उनको यस अवस्थालाई थप सुधारका लागि मनकारी दाताहरुले उनलाई सिधा सम्पर्क गरेर सहयोग गर्न सक्नेछन । आशा छ । सबैले उहाँलाई सहयोग गर्नेछन ।
मनकारी दाताहरुका लागि सिधा सहयोग गर्ने माध्यम :
खाता नं. :   १३१५७५२५४४१२४००१
बैक :    एनआईसी एशिया बैंक, झिलझिले, झापा ।
खातावालाको नाम :  शिब प्रसाद न्यौपाने 

सम्पर्क नं. ९८१६९५००७७

   

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *