काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति मौन रहन नसक्ने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपालको निरन्तर अधोगतिप्रति आफू मौन रहन नसक्ने बताएका हुन् । उनले पछिल्ला वर्षहरुमा दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा चिरा पर्न थालेको प्रति चिना व्यक्त गरेका छन्।
Facebook Comments Box