सनत गिरीको ‘राष्ट्रिय गीत’

कला/साहित्य
खवर पाटी (खोज खबरको अभियान)
राष्ट्रिय गीत
देशको माया हुनु पर्छ
देशको लागि रुनु पर्छ
देशको पहरेदार हौं हामी
देशकै माया हुनु पर्छ
देश बोक्नु पर्छ काँधमा
देशकै सिपाहीको सहारामा
देशकै लागि जन्म्यौं हामी
देशकै माया हुनुपर्छ ।
देशको माया मुटु भित्र हुन्छ
देश हो हाम्रो आमा
देशको सेवक हौं हामी
देशको माया हुनु पर्छ
चन्द्रागिरि नगरपालिका वडा नं १
दहचोक, काठमाडौं
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *