लक्ष्मणको संगीतमा रोजेशको स्वर ‘काली काली’

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ ९ चैत्र । गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको गीत सार्वजनिक भएको छ । टी.एन. आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन् । गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन् । लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् टी.एन. आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन् । ‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियोमा अशोक थापाको एरेन्ज, मनोज दङ्गोलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *