कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नुभएकाे छ । वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे हाे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *