एसियन गेम्समा सहभागी हुने पारा एथलेटिक्स खेलाडिको विदाई

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । एसियन गेममा सहभागी हुने पारा एथलेटिक्स खेलाडी एवं प्रशिक्षक लाई सोमबार दशरथ रंगशालामा एक कार्यक्रमका बीच विदाई गरियो । प्रतियोगितामा शुरज भार १५०० / ४०० मिटर तथा साम्बु भोटेले १०० / ४०० मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीको प्रशिक्षक सीता भण्डारी रहेका छन् । खेलाडिहरुलाई थलेटिक्स प्रशिक्षक धनिराम चौधरी राकेश बज्राचार्य बिमला राना सिताराम चौधरी स्वयम्भू एथलेटिक्स अध्यक्ष रमेश सुनार बैकुण्ठ मनन्धर उपाध्यक्ष राधा श्रेष्ठ लगाएत खेलाडीहरुले शुभकामना दिई बिदाई गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *