सनत गिरीका गीत

अन्य प्रदेश ७
खवर पाटी (खोज खबरको अभियान)

कस्तो माया दियौ

गीत सनत गिरी ‘गाउँले’

यो संसारमा जीवनसाथी तिमी मात्र थियौ
नभेटेनि मुटु दुख्ने कस्तो माया दियौ ।

तिमीसँग सँग बाँच्न मैले कुरि रहें
एक्लै एक्लै बाँच्दा पनि मैले सही रहें
मैले हाँस्न नसकेनी तिमी हाँस्दै थियौ
नभेटेनि मुटु दुख्ने कस्तो माया दियौ ।

तिम्ले विर्सन खोज्दा मलाई सम्झसम्झ भनि रहें
आँशू झार्न परे पनि तिम्रो तिम्रो बनि रहें
मलाई माया गरी हिंड्ने तिमी मात्र थियौ
नभेटेनि मुटु दुख्ने कस्तो माया दियौ ।

यो संसारमा जिवन साथी तिमी मात्र थियौ
नभेटेनि मुटु दुख्ने कस्तो माया दियौ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *