गायिका पल्मुको ‘मकालु शेर्पा गाउँ’

कला/साहित्य खबरटीभी मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ६ माघ ।  केही दिन पहिले ‘हिमाली छोरी’ बोलको गीतको भिडियो दर्शक, स्रोता माझ ल्याएकी गायिका पल्मु शेर्पाको अर्को भिडियो ‘मकालु शेर्पा गाउँ’ सार्वजनिक भएको छ । पल्मुलाई दावा लामा शेर्वाले स्वरमा साथ दिएका छन् । गायिका शेर्पाको आफ्नै गृह जिल्ला सिन्धुपाल्चोकको भोटेकोशी वरपरका सुन्दर दृश्य कैद गरिएको ‘मकालु शेर्पा गाउँ’ लाई गायिका शेर्पाको अफिसियल युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ । जीवन बम्जनको शब्द, कम्पोज रहेको ‘मकालु शेर्पा गाउँ’ को भिडियोमा लाक्पा शेर्पा, दावा लामा शेर्वा, पासाङ डि. शेर्पा आदिको अभिनय रहेको छ भने निर्देशन सर्जु राईले गरेको हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *