मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रदेशमा १२ मन्त्रालय रहे १३ मन्त्री नियुक्त भएका छन् ।
त्यसको केही समयपछि मुख्यमन्त्री जम्कट्टेलले एमालेका ४ जनालाई मन्त्रिपरिषदमा नियुक्त गरेर प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ गराएका थिए ।
मङ्गलबार थपिएका मन्त्रीमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ छन् । एकीकृत समाजवादी पार्टीकी आले मगरको जिम्मेवारी तोकिएको छैन
Facebook Comments Box