नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. शर्माले एमबीबीएस अध्ययन गर्ने क्रममा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै परेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *