१९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको उल्लेख गरेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *