त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालाे टेपले बरेर साथमा राखेकी थिइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *