प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवराेध नगर्ने भएपछि दिउसाे ३ बजे संसदमा सरकारकाे नीति तथा कार्यक्रम पेश हुँदै छ । यद्यपि त्यसपछिका संसदीय कारवाही भने काँग्रेसले अबराेध गर्ने भएकाे छ ।आज ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्दै छन् । सरकारकाे रकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त सदनमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको हाे ।त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित छ ।
Facebook Comments Box