दुर्गेश थापा र तिब्बतियन गायक पेमा लामाद्वरा तातो पानी तताउने मेसिन र पंख्खा सहयोग

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं १ जेष्ठ । म्युजिक भिडियो निर्देशनको क्षेत्रमा आफ्नो पृथक पहिचान स्थापित गर्न सफल बबिता श्रेष्ठ ‘मलेकु’को नेतृत्वमा नेपाल म्युजिक भिडियो निर्देशक समाज आएपछि नव निर्वाचित कार्य समितिलाई कार्यलय प्रयोजनको लागि लोकप्रिय मोडेल तथा गायक दुर्गेश थापा र तिब्बतियन गायक पेमा लामाद्वरा एक थान तातो पानी तताउने मिसन र एक थान पंख्खा सहयोग स्वरुप उपलब्ध गराएका छन् । उनिहरुले समाजको कार्यलय अनामनगरमा नै पुगेर अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’, प्रथम उपाध्यक्ष डिआर सुजन, सचिव प्रविण थापा, सदस्यहरु खमेश श्रेष्ठ, शिशिर बुढाथोकी र कलाकार सुदिप कोईरालाको उपस्थितिमा माथि उल्लेखित सामान हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *